बाढीका कारण युरोपेली मुलुकमा मृत्यु हुनेको संख्या १७० पुग्यो

बाढीका कारण युरोपेली मुलुकमा मृत्यु हुनेको संख्या १७० पुग्यो

एजेन्सी । पश्चिम युरोपमा भारी वर्षासँगै आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीका कारण सबैभन्दा धेरै जर्मनी र बेल्जियममा असर परेको…

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने तयारी गर्नुभएको छ । सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक…

रु ५० हजारले शुरु गरेको व्यवसायबाट मासिक दुई लाख आम्दानी गर्दै दीपेश

रु ५० हजारले शुरु गरेको व्यवसायबाट मासिक दुई लाख आम्दानी गर्दै दीपेश

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहनुभएको छ । करिब रु एक करोड लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट उहाँ मनग्य आम्दानी गर्न सफल…

पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गर्ने अर्थमन्त्रीको तयारी

पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गर्ने अर्थमन्त्रीको तयारी

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिनुभयो । “अहिलेसम्मको यथार्थ अवस्था के…

ओली आज बालकोट सर्दै

ओली आज बालकोट सर्दै

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्दै हुनुहुन्छ । ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर ओली आज बालकोट सर्न लाग्नुभएको हो । २०७४ फागुन…

माधव र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

माधव र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो अध्यक्ष दाहाल नेता नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर जानुभएको हो । उहाँहरूबीच पछिल्लो राजनीतिक अवस्था…

नर्स बनाउने भनिएकी छोरी बनिन् ‘सेल्फी’ गायिका

नर्स बनाउने भनिएकी छोरी बनिन् ‘सेल्फी’ गायिका

लक्ष्मी मल्ल ‘सेल्फी’ गायिका भनेर चिनिन्छिन् । पाँचवर्ष अगाडि ‘सेल्फी’ बोलको तीज गीतसँगै औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी लोकदोहोरी गायिका लक्ष्मीले छोटो अवधिमै आफूलाई सुमधुर स्वर भएकी गायिकाको रुपमा स्थापित गराइसकेकी छिन् । लक्ष्मी…

भिटामिन ‘डी’को जथाभावी प्रयोगले मिर्गौला ड्यामेज गराउने चिकित्सकको चेतावनी

भिटामिन ‘डी’को जथाभावी प्रयोगले मिर्गौला ड्यामेज गराउने चिकित्सकको चेतावनी

काठमाडौं उपत्यकाका अधिकांश औषधि पसलहरुमा अहिले सबैभन्दा बढी बिक्री हुने औषधि भनेको भिटामिन सी र भिटामिन डी हो । कोरोनासँग लड्न प्रतिरक्षा प्रणाली  इम्युन सिस्टम  बलियो बनाउने भन्दै अहिले भिटामिन सी र भिटामिन डीको अत्यधिक…